काठमाडौंमा मतान्तर बढाउँदै बालेन

२०७९ जेठ २ सोमबार ०८:४५:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकामा सुरुबाटै अग्रता बनाएका स्वतन्त्र उम्मेद्वार बालेन साहले अग्रता कायमै राखेका छन् । उनले मतान्तर लगातार बढाइरहेका छन् ।

१४ हजार मतगणना गर्दा स्वतन्त्र उमेदवार बालेन २,९६४ मतान्तरले अगाडि छन् । साहले ६ हजार २०७ मत प्राप्त गरेका छन् । एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले ३ हजार २४३ र कांग्रेस उमेदवार सिर्जना सिंहले २ हजार ८८५ मत प्राप्त गरेकी छिन् ।

ताजा खबर