जनैपूर्णिमाका अवसरमा बङ्गलामुखी मन्दिर परिसरमा रक्षा बन्धन लगाउनेको घुइँचो
२०७८ भदौ ६ आइतबार १३:१७:००
मा प्रकाशित
जनैपूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुखी कुम्भेश्वर महादेव मन्दिर परिसरमा पण्डितसँग टीका लगाउँदै युवती ।
तस्बिरः चन्द्रकला क्षेत्री/रासस