बाढीले बगाएको घर
२०७८ श्रावण १९ मंगलबार १४:४६:००
मा प्रकाशित

सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले सोमबार राति मेलम्ची–११ मा बगाएको घर । गत असार १ गते कटान गरेको सात घर बाढीले बगाएको छ ।
तस्बिरः देवराज सुवेदी/रासस