बाढीले बगाएको घर

२०७८ श्रावण १९ मंगलबार १४:४६:०० मा प्रकाशित

सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले सोमबार राति मेलम्ची–११ मा बगाएको घर । गत असार १ गते कटान गरेको सात घर बाढीले बगाएको छ ।

तस्बिरः देवराज सुवेदी/रासस

ताजा खबर