हिमालको काखमा छ सानो मेरो गाउँ

२०७८ श्रावण ८ शुक्रबार १३:३७:०० मा प्रकाशित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ स्थित दोबा गाउँ । परम्परागत शैलीमा ढुङ्गाले छाएको दोबा गाउँका घरहरुले ग्रामीण पर्यटन विकासको सम्भावनालाई बलियो बनाएका छन् ।

तस्बिर: रासस

ताजा खबर