गोरखाको पालुङटार नगरपालिका– २ खोप्लाङ स्थित दरौदी नदी किनारमा एक हप्तादेखि नदीजन्य पर्दाथको अवैध उत्खनन भइरहेको छ । तस्वीर: दीपक श्रेष्ठ/रासस सरल पत्रिका २०७६ बैशाख ४ बुधबार १०:४२:०० मा प्रकाशित ताजा खबर