फोटो छठको छन्द: छठ पर्वको सचित्र वर्णन बाढीले बगाएको घर खेप केन्द्रको सामाजीक दूरी ! सभाखोलामा जाल हान्दै हिमालको काखमा छ सानो मेरो गाउँ बादलुको घुम्टोले माछापुच्छ्रे छोपिँदा खोजी आहारको, चिन्ता बच्चा स्याहारको हेलिकोप्टर चढेर पुग्यो राहत थरीथरीका सामाजिक दूरी जोखिममा जनता, नेता कता ? जीवनशैली बनेको जोखिम यस्तो देखियो पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल पहरामा छहरा गुटगत भेलामा महाधिवेशन मन्थन जीत कसको मित्रताको ? यार्सागुम्वासँग प्राणको बाजी असार हो असार ! सम्पदाले थपेको सौन्दर्य तरकारी खरिद गर्दै उपभोक्ता प्रकृतिको यस्तो अनुपम दृश्यको वर्णन गर्न शब्दको के सामर्थ्य ? टाउकामा भारी, जोखिम छ वारीपारी ! इन्जिनियर चराको कला डाक्टर नहुँदाको सकस चक्रपथको ललितपुर–बालकुमारी सडक खण्ड लालीगुराँसको मौसम, राताम्मे छन् डाँडाकाँडा नयाँ सन्तानको प्रतीक्षा पर्यटक लोभ्याउने झोलुङ्गे पुल नयाँ अनुहारमा सम्पदा: यस्तो छ निर्माणाधीन धरहरा रंगिचंगी चरी सिपराज बुँगेचरा सुनसान घोडेपानी विप्लव समूह र सरकारबीचकाे बालुवाटारमा भएकाे भेट (तस्बिर) विप्लव समूह र सरकारबीचकाे बालुवाटारमा भएकाे भेट (तस्बिर) छहरे (लिुख) महोत्सवमा लाखे नाच पर्यटकलाई बिदाइ गर्दै महिला माछापुच्छ्रे् हिमाल छेवैबाट उडिरहेका जल बलेवा चरा मन्दिरको आँगनमा देउताको जन्म हिउँ पर्दैगरोस् तर काम छाडिन्न बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डप प्रकृतिको विचित्र क्यानभास, झिसमिसेमा हिमाल चिटिक्क परेका घर वनै खायो डढेलोले: मनाङको जङ्गल सखाप टल्कनै छाडे हिमालमा हिउँ अक्करे भीरमा मोटर सरर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण बञ्जीमा रमाउँदै पर्यटक मुवा झरनामा रमाउँदै पर्यटक हुम्लामा भारी हिमपात पाथीभराबाट हिमश्रृङ्खलाको दृश्य पाथीभरा मन्दिर वरपर डढेलोले घेर्यो मुवा झरनामा आन्तरिक पर्यटक अनलाईन आशिर्वाद ! फूलको रस चुस्दै पुतली तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा जाँते पिङ खेल्दै स्थानीयवासी । लोपोन्मुख सो पिङ ग्रामीण भेगका केही ठाउँमा मात्रै देख्न पाइन्छ । यस्तो देखियो लाकुरी भञ्ज्याङबाट काठमाडौँ उपत्यका हिमश्रृङ्खलाको मनमोहक दृश्य आहा, साँच्चै दर्शनीय प्राकृतिक स्थलहरु गाउँघरमा प्रकृतिको मुस्कान फूलको रस चुस्दै पुतली सुरु भयो स्रोह श्राद्ध (तस्बिर हेरौं) झोलुङ्गे पुलमै नाकाबन्दी सुनसान कुमारीघर रहरलाग्दो भेडाको बथान लटरम्म स्याउ, निषेधाज्ञा जारी छ कहिले खान पाउँ ? वसन्तपुर मठ–मन्दिर जीर्णोद्वार खुला अस्पताल गौतमको उद्गम गोतामकोट गाउँ जेसिकाको दैनिक सवारी हिउँमय मुक्तिनाथ घोडा सवार तीर्थयात्री गिट्टी कुट्दै विद्यार्थी चियाको चुस्की लिँदै वाँदर सन्तानको माया, शिशु बचाउन हारगुहार आश्वासन पर्खँदै वीरमान दम्पती बरफ चाट्दै मनाङका चौंरी खुला आकाशमुनी परीक्षा सन्दकपुर देखि दार्चुलासम्म हिमपात (तस्बिरमा हिमपात) खुशी दिएर विदा भयो तेह्रौं साग उदाहरणीय राजनीतिक संस्कार सीमा रक्षक सिमल ठेकेदारको विरुद्धमा मानव साङ्लो जोखिमपूर्ण यात्रा भलाकुसारी गर्दै दुई शताब्दि पुरुष राष्ट्रपति भण्डारीलाई म्यान्मामा गार्ड अफ अनर प्रदान, (फोटो) अन्न पिस्ने परम्परागत घट्ट फूलखेती अन्नपूर्ण हिमालको मनोरम दृश्य नेकपाको चियापान कार्यक्रममा जे देखियो, (फोटो) राष्ट्रपति सी स्वागतमा चिटिक्क काठमाडौँ, (फोटो) बुबाको हत्यापछि विचल्लीमा परेका बालबालिका केरुङबाट सामान लिई आएका करीब सात सय ट्रक कन्टेनर जोखिम मोलेर गन्तव्यतर्फ यात्रु, फोटो पर्यटकिय पपञ्चकोट जोखिम मोलेर काम गर्दै अनौठो आकृति मनमोहक इन्द्रधनुष फूलको रसमा रमाउँदै पुतली मनमोहक पाँचपोखरी अनुगमनमा गएकी सांसदले नै पहिरो पन्छाउन थालेपछि... बाढी कहरः ज्यान दाउमा राखेर दाउरा संकलन हवाईजहाजकाे पर्खाइमा यात्रु साउने चटाराे १४९ वर्षपछि गुरु पूर्णिमामा लागेको चन्द्र ग्रहण बुधबारको रात बादल छल्दै गरेको अवस्थामा काठमाडौंबाट लिईएको तस्बिरको संयोजित श्रृंखला । तस्बिर: चन्द्रशेखर कार्की/सदृश्य डट कम । यस्ताे देखियाे मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण तस्विरमा नेपाली क्रिकेट टोलीको अभ्यास म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा भीर माहुरीको शिकार गर्ने तयारी गरेका स्थानीयवासी । यहाँ परम्परागत पेशाकको रुपमा भीर माहुरीको शिकार गर्दै आएका छन् । तस्वीर: कमल खत्री/रासस जोखिम मोलेर यात्रा गर्दै तीर्थयात्री चिटिक्क झोलुङ्गे पुल ८४ वर्षीया वृद्धाः जाे यसरी टार्छिन छाक पहिरो ग्रस्त सडक तस्विरमा नेपाल भर्सेस हङकङ जाेखिम माेलेर खहरे खोला तर्छन् बालबालिका भाग्यमा जति छ त्यति त पाईने भन्दै भीर मौरीको मह काढ्छन् स्थानीय । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जास्थित अग्लो पहाडको भीरमा मौरीको मह निकाल्ने कोसिस गर्दै गरेका स्थानीय । अग्ला पहा तस्बिरमा बाबुराम–हिसिलाको योग आसन पाल्पाको बाँसटारीस्थित खेतमा धानको बीउ रोप्दै किसान । खेतीको यो यामलाई मानु रोपेर मुरी फलाउने समय पनि भन्ने चलन छ । तर बर्षात नहुँदा पाल्पाका धेरै जसो क्षेत्रमा खोलाको पानी सङकलन गरेर धान हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथबाट सदरमुकाम जोमसोमतर्फ फर्कँदै गरेका पर्यटक बस । मुस्ताङको अनौठो भूगोलले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्वीर: कमल खत्री । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको बाहुने खोलामा देखिएको जलपंक्षी । शुक्लाफाँटामा चार सय भन्दा बढी प्रजातिमा चराचुरुङ्गी पाईन्छन्। तस्बीरः रासस ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका स्थित मैदानेको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्वीर: रासस गोरखाको पालुङटार नगरपालिका– २ खोप्लाङ स्थित दरौदी नदी किनारमा एक हप्तादेखि नदीजन्य पर्दाथको अवैध उत्खनन भइरहेको छ । तस्वीर: दीपक श्रेष्ठ/रासस कसले भन्नसक्छ वयस्क या तरुणहरुले मात्र उइफि खिच्छन्,यी तीन बच्चा पनि के कम ? २०७६ वैशाखको पहिलो दिन मानव अधिकारकर्मी बद्री खनालले पशुपति परिशरमा खिचेको यो तस्बिर कम रोचक छैन ! तस्विरमा पोखराको सुन्दरता तस्विरमा यस्तो देखिन्छ रारा ताल धादिङ्ग बेनिघाटकी स्थानीय महिला दुधे बालक बोकेर घाँस लिएर घर फर्कँदै । तस्बिर: पत्रकार रविकुमार श्रेष्ठ । नौ तालको शहर भनेर चिनिएको कास्कीको तेस्रो ठूलो रुपातालमा हिमाल खुलेसँगै तालमा देखिएको हिमालको प्रतिबिम्ब । तस्वीरः रासस हिउँसँग मनोरञ्जन लिँदै हुम्ला सिमकोटका स्थानीय युवा । तस्वीरः रासस म्याग्दीको मंगला गाउँपालिका–१ स्थित पूर्णगाउँमा परेको हिमपात । जिल्लाको तल्लो क्षेत्रमा १२ बर्षपछि भारी हिमपात भएको छ । तस्वीरः रासस हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटी खेल्न आएका बिदेशी तथा आन्तरिक पर्यटक । तस्वीर: रासस नेपाल आईडलसिजन दुईका विजेता रवि ओड मंगलबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा पुगेर भोट दिने आफ्ना शुभेच्छुकलाई धन्यवाद दिँदै। रविलाई उनको गृहनगर पुगेका ओडको भव्य रुपमा स्वागत जुम्लाको तिला गाउँपालिका– ८ पुरुगाउँमा डोजरले सडक खन्दा खानेपानी अबरुद्ध भएपछि स्थानीयलाई सकस । घण्टै पानीको धारामा पालो कुरेर बस्दै पनि २० लिटर पनि पानी भर्न मुस्किल । तस्वीर: रासस बागलुङ पञ्चकोट धाममा तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । तस्वीरः रासस गुल्मीको मुसिकोट नगरपालिका– ९ ददल्काका सुधन खरेल नजिकका बजारमा लैजान सुन्तला तयार गर्दै । तस्वीर: रासस तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी सामुदायिक होमस्टेका सञ्चालक पाहुनालाई स्वागतको तयारी गर्दै । तस्वीर: रासस नुवाकोटको ककनीस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विस १८०१ मा नुवाकोट बिजय गरेपछि काठमाडौँ आवतजावतको लागि बासबस्न बनाइएको ऐतिहासिक बसन्ती दरबारको जीर्ण अवस्था । तस्बिर: रासस । स्याङ्जाको हरिनास गाउँपालिका वडा नं ३ चिसापानी ललहीका पुष्पादेवी सिग्देल आफ्नो बारीमा फलेको सुन्तला टिप्दै । तस्बिरः रासस सुर्खेतको लेकबेंसी नगरपालिकास्थित ज्यामिरे जङ्गलमा बस्दै आएका फिरन्ते राउटे समुदाय । तस्बिर : रासस दाङको घोराही उपमहानगरपालिका ४ डाँडागाउँमा बच्चा बोकेर गोरु दाउँदै एक गृहिणी। कृषिमा यन्त्रको प्रयोग बढेपछि मियोमा गोरु दाउने चलन हराउँदै गएको छ । तस्वीर : रासस फिलिपिनी राजकुमारी डा मारिया र अपिनित पोखराको केआइसिंह पुलबाट सेति नदि नियाल्दै । तस्वीर: रासस एक दिनको बास बसेर घट्टमा अन्न पिस्दै तिला गाउँपालिका जुम्लाका स्थानीय महिला । घट्टमा पिसेको अन्न प्राङ्गारिक मानिन्छ । तस्वीर: रासस इलामको माई नगरपालिका– ३ स्थित मुसेटार फाँटमा धान काट्दै दुई महिला । तस्बिर: रासस रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ की १३ वर्षिया बालिका मीना सिर्पाली खेत जोत्दै । यहाँका प्रायजसो युवा धन कमाउन विदेश गएका कारण गाउँमा भएका महिला आफैँले खेतबारीको काम गगर्छन् । तस्वीर कञ्चनपुरको रानीपुरमा रुखमा घार बनाएर बसेका वन मौरी । वन मौरी बस्ने रुखहरु मासिन थालेपछि यो जीव लोपोन्मुख अवस्थामा पुगेको छ । तस्बिर: रासस बागलुङको भाङ्साका बालबालिका बिद्यालय छुट्टिको समयमा घाम ताप्दै गृहकार्य गर्दै । तस्वीर: रासस पोखराको फेवातालमा डुङ्गामा बसेको काग । सोमबार काग तिहारबाट नेपालीको दोस्रो ठूलो पर्व तिहार शुरु भएको छ । तस्वीर: रासस मुगुमा रहेको नेपालको मुख्य पर्यटकीय क्षेत्र रारा ताल । तस्वीर: रासस जाजरकोट जुनिचाँदै गाउँपालिका–४ लुहादमा फोनले काम नगरेपछि रुखमा चढेर फोन गर्दै स्थानीय । तस्वीर: रासस बाँसको चोयाले बनाएको डोरी बोकेर भीरतिर जाँदै स्थानीय । लमजुङमा भीरमा डोरीको सहायतामा भर्यांग बनाएर झुण्डेर मह काढ्ने चलन छ । तस्विर: रासस बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका किसान गहुँ छर्नका लागि खेत जोत्दै । तस्विर: रासस लटरम्म स्याउ चाचाहुँई... कञ्चनपुरको बेदकोट नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र लिंगेश्वर महादेव मन्दिर र पृष्ठभूमिमा रहेका विचित्र आकृतिको पहाड । यसको अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन् । तस्वी कञ्चनपुरको ब्रम्हदेव बजार नजिक टनकपुर बाँधको सीमा क्षेत्रमा भारतले बनाउँदै गरेको सडकका लागि गिट्टी कुट्दै मजदुर । तस्बिर: रासस सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा श्रीमती गोमा थापाले बुधबार दिउँसो मेची राजमार्गको पुवाखोला बजार नजिकै स्थानीय महिलाहरुको सहयोगमा बच्चालाई जन्म दिएकी हुन्। रासस तस्बिर जाजरकोट—डोल्पा सडक खण्डको ठुलीभेरी गाउँपालिकाको सुँ पानी खोलाको काठेपुल । ढुवानी र यातायातको साथी यो पुलले स्थानीयको कल्याण गरिरहेको छ । रासस जाजरकोटको बारेकोट गाउँपालिका वडा न. ५ बाट जाजरकोट र जुम्लाको सिनास्थित चौथारी पाटनमा चराउनका लागि लैजाँदै गरिएको भेडाबाख्रा । तस्बिर: रासस दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्ग पुलमा भारतीय एसएसबीको कुटाईबाट घाइते भएका महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार । तस्बिरः किरण धामी, तस्वीरमा हेर्नुहोस् विश्वकप खेलिने रसियाको ११ शहरको १२ स्टेडियम मुगुको रारातालदेखि जुम्लाको खलंगातर्फ आउनेक्रममा न्याउरीघाटको काठेपुल तर्दै गाडी । पर्यटक राराताल तीन घण्टा छिटो पुग्न यही जोखिमपूर्ण बाटो प्रयोग गर्दछन् । तस्बिर: रासस तस्विरमा हेनुहोस् मकालु एयरको विमान दुर्घटना चितवनको सौराहा नजिकै ढुंग्रे खोलामा मरेको दुर्लभ एकसिंगे गैंडा । यो आर्थिक वर्षमा 'कालगति'ले २४ गैंडा मरेका आरक्षले जनाएको छ । तस्बिर : रासस कञ्चनपुरको जोनापुरका किसानका खेतमा ढकमक्क फुलेकोे सूर्यमुखी । तेलहन बालीका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन । तस्बिर: रासस वीर अस्पतालको सरसफाइ अभियानमा सहभागी हुँदै खेम शर्मा र धुर्मुस सुन्तली । तस्बिर: रासस माओवादीले चलाएको हिंसात्मक युद्धकालमा गाउँबाट विस्थापित भएका सत्य पुनमगर अहिलेसम्म पनि मनाङको हाकु वनमा बसोबास गर्दै आएका छन्,उनी रुकुमका स्थायी बासिन्दा हुन्। तस्बिर: रासस वैशाख १२ को भूकम्पमा आफ्नै घर भत्किएर पुरिएका पाँच महिने बालक २२ घण्टापछि सेनाले जिवितै उद्धार गरेको थियो, चार वर्षीय सोनिस अवाल आमा रश्मिलासँग स्कुल जाँदै । तस्बिर: रासस बागलुङको पर्यटकीय लेक घुम्टेमा अवस्थित ‘हात्ती सुँढे’ थुम्कोमा चढेका आन्तरिक पर्यटक । तस्वीर: रासस बाग्लुङको ढोरपाटनका बालबालिकाको शिक्षा र स्वास्थ्य सुविधाको पहुँच नभएर भविष्य अन्यौलपूर्ण छ । यसपटक अभिभावकत्व लिने राजनीतिक दौडमा पनि यी नानीहरुमाथि कसैको नजर पर्नसकेन । चितवन राष्ट्रिय निकुञ्जको लामिताल नजिकै पोथीलाई आकर्षित गर्न मस्तले नाचीरहेको भाले मयूर । तस्बिर: रासस कञ्चनपुरको पिपलाडीका किसानको खेतमा फुलेको सूर्यमुखी । तेलका लागि तोरीको विकल्पका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन् । तस्वीर:रासस जलस्रोत व्यवस्थापन परियोजना बारेमा उपभोक्ता समितिलाई जानकारी गराउँदै बाजुराको गौमुल गाउँपालिका–१ का वडा अध्यक्ष बलबहादुर रोकाया । तस्वीर:रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ स्थित पर्यटकीयस्थल पुनहिलबाट लालीगुराँस फूलको अवलोकन गर्दै पर्यटक । तस्बिरः रासस काठमाडौँको कागेश्वरी मनोहरा–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी झरना । यहाँ फागुन ७ गते कागेश्वरी महोत्सवको आयोजना गरिएको छ । तस्वीर: रासस जय शम्भो ! फागुन १ गते शिवरात्रीको लागि विभिन्न स्थानबाट पशुपतिनाथ दर्शन गर्न आएका साधु । तस्बिर : सुकृत सरकारद्वारा सञ्चालित देवघाट वृद्धाश्रममा घाम ताप्दै वृद्धाहरु । तस्वीर: रासस देशकै होचो मान्छे भेटिएको दाबी गरिएका उचाइ ३१ इन्चका विराटनगर–१९ बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदार । तस्वीर: रासस चिसो पेयपदार्थको फ्याकिने खाली बोतलको सदुपयोग गर्न झापाको अर्जुनधारा–७ मा स्थानीयद्वारा बोतलमा रोपिएको गोलभेडा, र लसुन । तस्वीर: रासस उपल्लो मुस्ताङको दालोमे गाउँपालिकाको चराङमा रहेको छ सय वर्ष पुरानो शान्तिको प्रतिक मानिने छोर्तेन स्तुपा । तस्वीर:रासस पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण मेला लाग्ने शालिनदीमा यस वर्षको अन्तिम शनिबारको मेलामा करिब पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । तस्बिर : रासस म्याग्दीको मुसुङमा जंगलबाट घाँसको भारी बोकेर घरतर्फ फर्कँदै वृद्धा । तस्वीर: रासस मुस्ताङको तेताङमा उत्खननको पर्खाइमा रहेको नुन खानी । तस्वीर: निरज थकाली/रासस झापाको बाहुनडाँगीमा प्रशोधन केन्द्रमा सुकाइएको सुपारी । सुपारी खेतीका लागि उर्वरभूमि मानिएको झापामा पुसदेखि सुपारी प्रशोधन केन्द्रहरु खुल्ने गरेका छन् । तस्वीर:रासस छोरीको सहारामा पोखरामा मागेर जीवनयापन गर्दै स्याङ्जाका ४८ वर्षीय जीवन गिरी । १३ वर्षको उमेरदेखि पोलियो प्यारालाइसिसको समस्या झेल्दै आएका गिरी उपचारमा दाताको खोजीमा छन् । तस्वीर: रासस मलेसियाको क्वालालम्पूरमा वरजया टाइम्स स्क्वायरको भवन जोखिमपूर्ण अवस्थामा मर्मत गर्दै नेपाली कामदार । तस्वीर:रासस खुला कक्षा : झापा बिर्तामोडको अनारमनी आधारभूत विद्यालयमा चिसोका कारण घाममा अध्ययनरत विद्यार्थी । तस्वीर: रासस गोरखाको लाप्राकमा बुधबार परेको हिमपात । हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । तस्वीर:भवीराज गुरुङ बैतडीकोे खोडपे बजारमा बुधवार बिहान परेको हिमपात । हिमपातले चिसो बढेपछि जनजीवनमा कठिनाइ भएको छ । तस्वीर: रासस समुन्द्री सतहबाट २५ सय ५१ मिटरको उचाईंमा अवस्थित चन्द्रागिरिमा बुधबार बिहानैदेखि बाक्लो हिमपात जमेको छ । तस्बिर: चन्द्रागिरी हिल्स संस्कृतिको जगेर्ना: बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलका मगर समुदाय गाउँमा प्रचलित नौमति बाजा बजाउँदै । तस्वीर: रासस सीमान्त पोखरी:इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुको अन्तु पोखरी। हिउँदयाममा यहाँ पर्यटकको चहलपहल बढ्दो छ। तस्वीर:रासस मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका बिर्तामोड ७ निवासी विशाल राजवंशीलाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बिर्तामोडमा सार्वजनिक गर्दै प्रहरी । तस्बिर: रासस मनोहारी फाँट ! म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका, रत्नेचौर । तस्वीर: रासस म्याग्दीको धौलागिरि गाउँपालिकामा फेला पर्यो हिराजस्तै टल्किने बहुमूल्य कार्ज पत्थर । तस्वीर: रासस गुल्मीको मुसिकोट पौँदीअमराई र इश्माको निस्तिखोलाको किनारामा रहेको सीता गुफा । तस्बिर:रासस बीउ राख्ने मेशिनको (फाेटाे) दाङ राजधानी माग्दै धर्ना (फाेटाे) एउटा खुट्टा, तर उत्कृष्ट नृत्य (फाेटाे) भृकुटीमण्डपमा सोनाम ल्होसार (फाेटाे) यानीमाया गीत प्रस्तुत (फाेटाे) बाढीबाट बचेको घर (फाेटाे) सबल सरकार भूकम्प सुरक्षाकाे अाधार (फाेटाे) पढाइ खर्चका जुटाउँन (फाेटाे) टेकोकाे भरमा विश्वविद्यालय (फाेटाे) यलेसम्वत अनुसार नयाँ वर्ष ५०७८ (फाेटाे) कालीगण्डकीमा जलयात्रा (फाेटाे) अल्लोका कपडा प्रदर्शनीमा (फाेटाे) परेवा सँग रमाउँदै (फाेटाे) सुदूरपश्चिम खप्तड गोल्ड कप (फाेटाे) पूर्ण सरसफाइ वडा,प्याङ (फाेटाे) भित्तामा विज्ञापन (फाेटाे) प्रदेशको राजधानी दिपायल माग (फाेटाे) ओखलमा कोदो फल्दै (फाेटाे) बेनी बजार संरक्षण (फोटो) नगरवासीले गरे सफाइ (फोटो) माघेसंक्रान्ति मेलामा जाँदै (फोटो) रानीटारकाे साधुटार पोखरी (फाेटाे) ठडियाे धरहरा (फाेटाे) काठमाडौँ पूर्णखोप घोषणा (फाेटाे) शालीनदी जात्रा,खाद्यान्नकाे ब्यापार (फाेटाे) आगो तापेर पढ्दै (फाेटाे) साँस्कृतिक पहिचान (फाेटाे) जोखिमपुर्ण दैनिकी ! बागलुङ तमानखोलाका किसान घाँसको भारीसहित बोङ्गाखानी खोलाको काठे पुल तर्दै । तस्बिर: रासस म्याग्दीको बेनी नगरपालिका सिंगाको तातोपानी कुण्डमा नुहाउँदै आन्तरिक पर्यटक । तस्बिर: रासस हिमालयन हाइड्रो एक्पो (फाेटाे) महिला राष्ट्रिय लिग फुटबल विद्यार्थीहरू आगो ताप्दै (फाेटाे) मापदण्डविपरीत खोटो संकलन (फाेटाे) माछापच्छ्रे र पोखरा बजार श्रीमान वीरबहादुर बेत बाँसबाट निर्माण गरिएका नाङ्ला बेच्न बजारतर्फ जाँदै कञ्चनपुर ग्रामीण क्षेत्रका महिलाहरु । तस्बिर: रासस रिङ बनाउँदै कामदार जलजलाबाट देखिएको चुरेन हिमाल बागलुङ महोत्सवका ब्रह्मकुमारी राहत सामग्री नष्ट गरिँदैं राष्ट्रिय टोपी दिवसमा विदेशी त्रिविको दीक्षान्त समारोह मण्डेलालाई पठाइएको चित्र मेलम्ची सुरुङको अग्रभाग वीरगञ्जमा शीतलहर भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी पर्यटकीय रुप्से झरना क्यामरामा बिराट काेहली र अनुष्का शर्मा बाँध बनाएर माछा मार्दै टाेराेन्टाे, क्यानडामा मेसिनद्वारा हिँउ सफा गर्दै निःशुल्क फोटोसेवा प्रदान क्रिस्मस ट्रीसँगै कलेजका विद्यार्थी जाडो बढेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको श्रीकृष्ण माविको प्राङ्गणमा पठनपाठन हुँदै । दलित अधिकार गोष्ठी म्याग्दीको बेनी नगरपालिका–३ राखुका सुन्तला बजार पठाउने तयारी गर्दै कृषकहरु । तस्बिर:रासस मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल दिक्तेलमा सरसफाइ सप्ताह तिला गाउँपालिका ४ रावतवाडा गाउँका महिलाहरु छाउगोठमा कहिल्यै नबस्ने साझा प्रतिबद्धता गर्दै । रासस मनाङको नेस्याङ गाउँपालिकाका कान्छा गुरुङ चौँरीको दुध दुहुँदै । तस्बिर: रासस डुंगाबाट आफ्नो देशको सीमामा उत्रिएकी अशक्त महिलालाई बोकेर किनारमा उतार्दै एक बंगलादेशी नागरिक । तस्बिर: एएफपी नुवाकोटको सूर्यगढी गाउँपालिका लच्याङमा सुकाएको कोदो केलाएर भित्र्याउने तयारी गर्दै स्थानीयवासी । तस्बिर: रासस सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा मावि मतदान केन्द्रमा मत हाल्न लाइनमा बसेका मतदाता । तस्वीर: रासस सुन्सान चक्रपथ : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दिन बिहीबार सुनसान चक्रपथ । तस्बिर: रासस राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लैनचौरस्थित मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर:रासस कास्कीको मादी गाउँपालिका–८ स्थित धु्रव मावि मतदान केन्द्रवाट १०२ वर्षीय वामदेव सापकोटा मतदान गर्दै । तस्बिर: रासस चितवनको राप्ती प्रतापपुरमा तोरीखेती । यहाँका किसान तोरीखेतीबाट राम्रो आर्थिक लाभ लिने गर्छन् । तस्बिर: रासस सुन्तलाको बिस्कुन : पोखरामा दैनिक जसो कास्की, स्याङ्गजा, तनहूँ, गोरखा, पर्वतका सुन्तला ल्याईन्छ । तस्बिर : रासस मुरी थन्क्याउने चटारो : इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पाका महिलाहरू धानको बिटा बोक्दै । तस्बिर: रासस पाँचथरको याङ्वरक गाउँपालिकाबाट देखिएको ताप्लेजुङमा अवस्थित कुम्भकर्ण हिमाल । तस्बिर: रासस बालाचर्तुदर्शीमा शुक्रबार बेनी नगरपालिका ९ स्थित कालीगण्डकी तटमा भक्तजनको भीड । तस्बिर: रासस राष्ट्रिय फूटबल टीमबाट सन्यास लिएका कप्तान अनिल गुरुङलाई विदाई गर्ने क्रममा उनका साथी खेलाडीहरुले बोकेर उचाल्दै । बागलुङको बोङ्खानी खोलाको अस्थायी पुल वैशाखीको सहारामा पार गर्दै अपाङ्गता भएका व्यक्ति । तस्बिर:रासस भूकम्पपछि रसुवाको हाकुबाट सरेर उत्तरगया–५ नौबिसेमा बस्दै आएका विस्थापित परिवारका बालबालिका । तस्वीर: रासस । राणाकालीन ध्रुव दरबार जीर्णोद्वारपछि बनेको बालुवाटारको रोयल एम्पायर होटल । मुरी उठाउने चटारो : हाते मेसिनबाट धान काट्दै झापा, दमकका किसान । तस्बिरः रासस मनमाेहक दृश्य : म्याग्दी पुनहिलबाट देखिएको धौलागिरि हिमाल । तस्बिरः रासस 1 (current) ताजा खबर