तस्वीरमा हेर्नुहोस् विश्वकप खेलिने रसियाको ११ शहरको १२ स्टेडियम

२०७५ जेठ २५ शुक्रबार ११:०७:०० मा प्रकाशित

यी हुन् रसियाका ११ शहरका १२ स्टेडियमा तस्वीर र नाम :

1. भोल्गग्राड एरिना, भोल्गग्राड

2. रास्तोव एरिना, रास्तोव–न–दन

3. लुझिन्की स्टेडियम, मस्को

4. द एकातेरिबुर्ग सेन्ट्रल स्टेडियम, एकातेरिबुर्ग

5. द फिष्ट ओलिम्पीक स्टेडियम, सोची

6. द निझ्नी नोभ्गरद स्टेडियम, निझ्नी नोभ्गरद