ग्लोबलको ‘एजुकेशन मन्थ’

२०७५ जेठ १ मंगलबार १०:१९:०० मा प्रकाशित

काठमाडौं । अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्शका लागि ख्याती कमाएको ग्लोबल काठमाडौं कन्सल्टले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

काठमाडौंको मीनभवनस्थित आफ्नै कार्यालयमा गरिने उक्त मेलामा आठ बर्षदेखि अष्टे«लियामा माइग्रेसन एजेन्टको रुपमा ख्याती कमाएका योगेन्द्र पौडेलले विद्यार्थीहरुलाई परामर्श दिने छन् ।

 अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधि र नेपालका ख्यातीप्राप्त मनोविज्ञहरुले विद्यार्थीहरुलाई अष्टे«लियाको शिक्षा, रोजगार र  भिसासंग सम्वन्धित सम्पूर्ण  विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिने ग्लोबल काठमाण्डौं कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले जानकारी दिए । 

‘एजुकेशन मन्थ’ नाम दिइएको उक्त मेला एक महिना सम्म संचालन हुनेछ । 

ताजा खबर