बाग्लुङको ढोरपाटनका बालबालिकाको शिक्षा र स्वास्थ्य सुविधाको पहुँच नभएर भविष्य अन्यौलपूर्ण छ । यसपटक अभिभावकत्व लिने राजनीतिक दौडमा पनि यी नानीहरुमाथि कसैको नजर पर्नसकेन ।

२०७५ बैशाख ७ शुक्रबार १५:४५:०० मा प्रकाशित

ताजा खबर