कञ्चनपुरको पिपलाडीका किसानको खेतमा फुलेको सूर्यमुखी । तेलका लागि तोरीको विकल्पका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन् । तस्वीर:रासस सरल पत्रिका २०७५ बैशाख ७ शुक्रबार १५:३०:०० मा प्रकाशित ताजा खबर