किन सधैं पतिलाई गाली गर्छिन रानी

२०७४ फाल्गुण ७ सोमबार १४:३३:०० मा प्रकाशित

मुम्बई । बलिउड स्टार रानी मुखर्जीको चार वर्ष पछि फेरी एउटा नयाँ बजेटको फिल्म प्रर्दशनमा आउँदै छ ।  रानी अहिले आफनो प्रर्दशन हुन लागेको फिल्म ‘हिच्की’ मा नै व्यस्त छिन् । हालै बलिउड कि नायिका नेहा धुपीयाको एउटा च्याट शो मा रानीले उनको पारिवारिक कुराहरु बताएकी थिइन ।

नेहाले जब रानीलाई त अहिलेसम्म कहिले रिसाएकी छेस् या कसैलाई गाली गरेकी छेस् भन्ने प्रश्नमा रानीले भनिन् , म हेरेक दिन आफनो श्रीमानसँग रिसाउँछु र उनलाई गाली पनि गर्छु । यती भनेर रानी एकाएक हास्न थालिन् । 

शो मा रानीले भनिन्, उनको श्रीमान एकदमै सहयोगी र मायालु छन् । कहिलेकाही मायामा पनि उहाँको लागि गाली निकलन्छ । यदी मैले कसैलाई गाली गरिरहेकी छु भने त्यसको मतलब म रिसाएकी होइन मैले उसलाई माया गरेकी हो । रानीले शो मा यो पनि भनिन् कि उनको श्रीमान राम्रा निर्देशक हुन । एजेन्सीको सहयोग 
 

ताजा खबर