अभिताभ बच्चनका दश चर्चित डायलग

१. म त्यो हुँ जो कहिले अरुको पछाडि लाइन बस्न जानेन, जुन ठाउँमा म उभिन्छु लाइन त्यहिँबाट शुरु हुन्छ । – फिल्म कालिया
२. पुरा नाम बिजय नाथ चौहान, बाउको नाम दिनानाथ चौहान, आमाको नाम सुहासिनी चौहान, मान्डवा गाउँ, उमेर ३६ वर्ष, नौ महिना आठ दिन साल घन्टा चालु छ । –फिल्म अग्निपथ
३. तिमीहरु मलाई खोजिरहेका छौं र म तिमीहरुलाई यहाँ पर्खिरहेको छु । यसलाई आफ्नो गोजीमा राख पिटर, अब यो ताला म तेरो गोजीबाट साँचो निकालेर मात्र खोल्नेछु । –फिल्म दिवार
४. हुन्छ, म साइन गर्छु तर जाउँ पहिला त्यो मान्छेको साइन लिएर आउ जसले मेरो हातमा यो लेखिदियो, उसके बाद ...... । –फिल्म दिवार
५. म आज पनि फ्याँकेको पैसा उठाउँदिन । –फिल्म दिवार
६. द्याट आई क्यान अंग्रेज लीव बिहाइन्ड, आई क्यान टक इङलिश, आई क्यान वाक इङलिश, आई क्यान लाफ इङलिश, बिकज इङलिश इज दि भेरी फन्नी ल्याङग्वेज ! –फिल्म नमक हलाल
७. जबसम्म बस्नको लागि भनिदैन इज्जतले उठि नै राख, यो पुलिस स्टेसन हो तेरो बाउको घर होइन, त्यसैले सिधा तरिकाले उभिनै राख ।
–फिल्म जंजीर
८. डनलाई समात्नु गाह्रो मात्र होइन एकदमै कठिनाई छ । –फिल्म डान
९. मलाई जे सहि लाग्छ म त्यहि गर्छु । फेरि त्यो चाहे भगवान कै बिरोधमा होस् या कानुन कै बिरोधमा या पुरै सिस्टमकै बिरोधमा किन नहोस् । –फिल्म सरकार
१०. परम्परा, प्रतिष्ठा, अनुशासन ! यो गुरुकुलको तीन स्तम्भ हो । यो त्यो आदर्श हो जसलाई हामी तपाईँहरुको आउने भविष्य बनाउँछौ । –फिल्म मोहब्बते