बाढीबाट बचेको घर (फाेटाे)

२०७४ माघ ३ बुधबार १६:५७:०० मा प्रकाशित

डडेल्धुरा परशुराम नगरपालिका–६ मा २०६७ सालको बाढीबाट बचेको क्षतिग्रस्त घर र बगर बनेको जमिन । अहिलेसम्म विस्थापित बाढीपीडित जगंलको टहरामा बसिरहेका छन । तस्बिरः धनबहादुर भण्डारी, डडेल्धुरा, रासस

ताजा खबर