सबल सरकार भूकम्प सुरक्षाकाे अाधार (फाेटाे)
२०७४ माघ ३ बुधबार १५:३८:००
मा प्रकाशित

भक्तपुर, ३ माघ । सबल समुदाय र सरकार, भूकम्प सुरक्षाकाे बलियाे अाधार भन्दै राष्ट्रिय भूकम्प दिवसकाे अवसरमा भक्तपुरका युवाहरूले भक्तपुकाे मुटु मानिने ताैमढी स्क्वायरमा जनचेतना मूलक कार्यक्रम गरे । जेखिम न्यूनिकरणकाे पूर्वतयारी कसरी गर्ने भनेर नाटक, गीत, मन्तव्य मार्फत जनचेतना फैलाउने कार्यक्रम गरेकाे थियाे युवा जागृति समाजले । "जनचेतना नै सुरक्षाकाे प्राथमिक अावश्यता हाे ",भन्छन् उक्त समाजका अध्यक्ष उमेश दुवाल ।