पढाइ खर्चका जुटाउँन (फाेटाे)
२०७४ माघ ३ बुधबार १४:४०:००
मा प्रकाशित

रुकुमको मुसिकोट नगरपालिका–७ साँख दलित बस्तीका बालबालिका दुई घण्टा हिँडेर पढाइ खर्च जोहो गर्न खलंगा बजारमा दाउरा बेच्न लैजाँदै । तस्बिरः लोकेन्द्र खनाल, रुकुम, रासस