टेकोकाे भरमा विश्वविद्यालय (फाेटाे)

२०७४ माघ २ मंगलबार १६:०८:०० मा प्रकाशित

भूकम्पले क्षतिग्रस्त बनेपछि टेकोका भरमा अड्याइएको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको काठमाडौँ सम्पर्क कार्यालय । कार्यालय जडिबुटीस्थित भाडाको घरमा सरेको र विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा भवन भत्कन सक्ने खतरा रहेपनि अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन । तस्बिरः पूर्णप्रसाद मिश्र, रासस

ताजा खबर