मुसहर बस्ती पुग्याे धुर्मुस सुन्तली फाउन्डेसन

२०७४ माघ २ मंगलबार १३:१३:०० मा प्रकाशित

महाेत्तरी , माघ २ । भङ्गाहा नगरपालिकाका ७० घरपरिवारलाइ धुर्मुस सुन्तली फाउन्डेसनले राहत बितरण गरेकाे छ । शितलहरबाट प्रभाविट भङ्गाहा नगरपालिका-४ का अतिविपन्न ३९ मुसहर घरपरिवार र ३१ बातर परिवारलाई फाउण्डेशनले न्यानो ब्लाङकेट वितरण गरेको हो ।नगर पत्रकार संजाल बर्दिवास, भङ्गाहा नगरपालिका,नेपाल रेडक्रस बर्दिवास उपशाखाको समन्वयमा राहत स्वरुप ब्लाङकेट र बम्बल वितरण गरिएको हो ।

मेयर सन्जिव साहका अनुसार, हुस्सुका र शीतलहरका कारण जीवन कष्ठकर भइरहेकाे छ । 

ताजा खबर