यलेसम्वत अनुसार नयाँ वर्ष ५०७८ (फाेटाे)
२०७४ माघ १ सोमबार १६:१५:००
मा प्रकाशित

भक्तपुर १ माघ । किरात समुदायहरू यले सम्वत अनुसार हरेक माघ १ लाई नयाँ बर्षका रूपमा मान्छन् । विभिन्न देशमा छरिएर रहेका किरात समुदायहरू अाजदेखि लागेकाे नयाँ किराती वर्ष ५०७८ लाई विभिन्न तरूल फलफुल खाँदै विभिन्न कार्यक्रम र शुभकामना अादान प्रदान गरेर मनाउँछन् । तस्वीरः राकेश चाम्लिङ ,भक्तपुर