अल्लोका कपडा प्रदर्शनीमा (फाेटाे)
२०७४ पौष ३० आइतबार १२:५९:००
मा प्रकाशित

म्याग्दीको बेनीमा जारी म्याग्दी महोत्सवमा स्थानीय अल्लोपुवाबाट बनेका अल्लोका कपडा बिक्रीका लागि प्रदर्शनीमा राखिँदै । तस्बिर: धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस