आज ‘मिस्टर झोले’ भर्सेस  ‘बटरफ्लाई’

२०७४ पौष २८ शुक्रबार १३:२८:०० मा प्रकाशित

काठमाडौं, २८ पौष । यो हप्ता दुई नेपाली चलचित्र प्रर्दशनमा आएका छन् । रामबाबु गुरुङ निर्देशित  फिल्म  ‘मिस्टर झोले’ र ओमप्रतिक गुरुङ निर्दशित फिल्म  ‘बटरफ्लाई’ । यी दुवै मल्टिप्लेक्स दर्शक लक्षित फिल्म हुन् ।

मिस्टर झोलेमा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ। फिल्ममा निर्देशक रामबाबुकै कथा लेखन रहेको छ भने निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र विक्रम स्वरको कोरियोग्राफी रहेको छ।

यस्तै ‘बटरफ्लाई’मा प्रियंका कार्की, आर्यन अधिकारी, रविन्द्र खड्का, अर्पण थापा, पुराण थापा, सुष्मा कार्की लगायतको अभिनय रहेको छ।

 

ताजा खबर