पूर्ण सरसफाइ वडा,प्याङ (फाेटाे)
२०७४ पौष २७ बिहीबार १३:५३:००
मा प्रकाशित

इलामको माई जोगमाई गाउँपालिका–६ प्याङलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्दै वडास्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिका अधिकारीहरु । तस्वीर: गोविन्द लामिछाने, इलाम, रासस