भित्तामा विज्ञापन (फाेटाे)

२०७४ पौष २७ बिहीबार १२:३०:०० मा प्रकाशित

काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना रहेको साँगा भञ्ज्याङको भित्तामा विज्ञापन प्रयोजनका लागि राखिएका होडिर्ङ बोर्डहरु । अरनिको राजमार्गबाट सजिलै देख्न सकिने उक्त डाँडोमा व्यावसायिक र औद्योगिक प्रचारको रुपमा मात्रै लिँदा पर्यावरणमा पर्न गएको असरप्रति भने सरोकारवालाको ध्यान गएको छैन । तस्बिरः पेमा लामा, काभ्रेपलाञ्चोक, रासस

ताजा खबर