ओखलमा कोदो फल्दै (फाेटाे)

२०७४ पौष २६ बुधबार १३:०६:०० मा प्रकाशित

विनासकारी भूकम्पको कारण थातथलो बगाएपछि रसुवाको हाकुबाट विस्थापित भई खाल्टेबगरमा बस्दै आउनुभएका मेञ्जुङ तामाङ ओखलमा कोदो फल्दै । पछिल्लो समयमा कोदोलाई ढिकीमा फलेर घट्टमा पिसेर उपभोग गर्ने गरिएपनि भूकम्पपछि परम्परागत शैली हराउदै गएको छ । तस्वीरः रामहरि न्यौपाने, नुवाकोट, रासस

ताजा खबर