बेनी बजार संरक्षण (फोटो)
२०७४ पौष २५ मंगलबार १३:४८:००
मा प्रकाशित

म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा नदी कटान नियन्त्रणका लागि पर्खाल निर्माण गरिँदै । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङको रु एघार करोड ३२ लाखको लागतमा बेनी बजार संरक्षण आयोजना अन्तर्गत पर्खाल निर्माणको काम भैरहेको छ । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस