नगरवासीले गरे सफाइ (फोटो)
२०७४ पौष २५ मंगलबार १२:३९:००
मा प्रकाशित

काभ्रेपलाञ्चोक धुलिखेलका स्थानीयवासी र संघसंस्थाको सक्रियतामा मंगलबार अरनिको राजमार्ग र आसपासका क्षेत्रमा सरसफाइ गर्दै । तस्बिर: पेमा लामा, काभ्रेपलाञ्चोक, रासस