विद्यार्थीहरू आगो ताप्दै (फाेटाे)

२०७४ पौष २० बिहीबार १४:०२:०० मा प्रकाशित

तराईमा जाडो बढेपछि झापा दमक–५ दिपेनी आधारभूत विद्यालयका विद्यार्थीहरु दाउरा बालेर आगो ताप्दै । यहाँ विद्यालयले खाली समयमा दाउराको जोहो गरेर आगो ताप्ने व्यवस्था गरेको हो । तस्वीरः यज्ञराज आङदेम्बे, दमक(झापा), रासस

ताजा खबर