मापदण्डविपरीत खोटो संकलन (फाेटाे)
२०७४ पौष २० बिहीबार १३:२२:००
मा प्रकाशित

खोटाङको राजापानीस्थित जङ्गलबाट निकालिएको सल्लाको खोटो निकासीका लागि संकलन गर्दै कामदार । मापदण्डविपरीत सल्लाको रुखबाट खोटो निकाल्दा रुखहरु सुक्न थालेका छन् । तस्बिरः केदार मगर, खोटाङ, रासस