चलचित्र  ‘ह्याप्पी डेज’को पोस्टर सार्वजनिक

२०७४ पौष १९ बुधबार १३:२६:०० मा प्रकाशित

काठमाडौं, १९ पौष । चलचित्र  ‘ह्याप्पी डेज’ले पोस्टर सार्वजनिक  गरेको छ । माघ १२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ह्याप्पी डेज’  को निर्माण टिमले चलचित्रको ८  पोस्टर रिलिज गरेको छ । जहाँ ५ पोस्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ  जसमा  दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीलाई स्थान दिइएको छ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित फिल्ममा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन लगाएतका कलाकारहरुको अभिनय रहेको छ  ।

ताजा खबर