पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

२०७९ जेठ १५ आइतबार ११:१७:०० मा प्रकाशित

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । बिहान साढे ९ः ५५ बजे पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको बताइएको छ । विमानमा १९ यात्रु रहेका बताइएको छ ।

ताजा खबर