काठमाडौंमा बालेनले १५ हजार कटाउँदा स्थापित ८ हजारमा सीमित

२०७९ जेठ ४ बुधबार ०८:३४:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । बुधबार बिहानका मतपरिणामअनुसार ३९,५२० मतगणना हुँदा साहले १५ हजार ४०२ मत ल्याएका छन् भने एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत ल्याएकी छन् ।


 

ताजा खबर