काभ्रे खानीखोलामा माओवादी केन्द्र विजयी

२०७९ जेठ ३ मंगलबार १०:५७:०० मा प्रकाशित

काभ्रपलाञ्चोक । काभ्रेपाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बुद्धि बहादुर स्याङ्तान विजयी भएका छन् ।

स्याङ्तान ५२३ मत प्राप्त गरि विजय भएका हुन् । सदस्यहरुमा भने माओवादी केन्द्रका बिन्दा आचार्य, पार्वती बिक, पदम स्याङ्तान र पदम राज बल विजयी भएका छन् । गठबन्धनबाट प्यानलनै निर्वाचित भएका छन् ।

ताजा खबर