२५ हजार मत गणना हुँदा बालेनको १० हजार नाघ्यो, स्थापितको ५६ सय

२०७९ जेठ ३ मंगलबार १०:५३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकामा २५ हजार २८८ मतगणना सकिएको छ । पछिल्लो मत परिणामानुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार ४८१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले पाँच हजार ६१८ मत ल्याएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले चार हजार ६ मत पाएकी छन् ।

ताजा खबर