सभामुखद्वारा सिन्धुपाल्चोकबाट मतदान

२०७९ बैशाख ३० शुक्रबार ०८:०९:०० मा प्रकाशित

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकबाट मतदान गरेका छन् । उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 
 

ताजा खबर