उत्तर कोरियाद्वारा जापानको सागरमा क्षेप्यास्त्र प्रहार

२०७९ बैशाख २४ शनिबार १३:३५:०० मा प्रकाशित

उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ।
 

ताजा खबर