दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

२०७९ बैशाख २२ बिहीबार ०८:५५:०० मा प्रकाशित

काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

 

ताजा खबर