ईदका अवसरमा मंगलबार सार्वजनिक विदा

२०७९ बैशाख १९ सोमबार १५:०२:०० मा प्रकाशित

काठमाडौं । सरकारले मंगलबार ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

 

ताजा खबर