कांग्रेसबाट ललितपुरको मेयरमा चिरिबाबु महर्जनको उम्मेदवारी

२०७९ बैशाख १२ सोमबार १५:४४:०० मा प्रकाशित

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७४ सालको चुनावमा महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई तीन सय २६ मतले पराजित गरेका थिए ।


 

ताजा खबर