गृह मन्त्रालयद्वारा पाँच डिआइजीको सरुवा

२०७९ बैशाख ९ शुक्रबार २२:४०:०० मा प्रकाशित

काठमाडौँ । सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार डिआइजीहरु मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा भएको हो ।

ताजा खबर