ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकको मृत्यु

२०७९ बैशाख ८ बिहीबार ११:५१:०० मा प्रकाशित

काठमाडौं । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिएका ।
 

ताजा खबर