रूसी केन्द्रीय बैंकद्वारा नयाँ भुक्तानी प्रणाली शुरु

२०७९ बैशाख ६ मंगलबार १६:११:०० मा प्रकाशित

रूसी केन्द्रीय बैंकले क्रेडिट संस्थाहरूको राष्ट्रिय दर्तामा हेलो नामक नयाँ भुक्तानी प्रणाली समावेश गरेको छ । विदेशी वित्तीय संस्थाहरू जस्तै पुनर्निर्माण र विकासको लागि युरोपियन बैंक, जर्मन इन्भेस्टमेन्ट कर्पोरेशन र इन्टरनेशनल फाइनान्स कर्पोरेशन लगायातको संस्थाहरूको अंश रहेको रूसी वाणिज्य बैंक ट्रान्सक्यापिटलले हेलो भुक्तानी प्रणाली शुरु गरेको हो । यस नयाँ प्रणालीबाट रकमान्तरण गर्न सकिनेछ।
 

ताजा खबर