‘आयो रे आयो’ भन्दै प्रियंका

२०७४ असार ९ शुक्रबार ०६:४९:०० मा प्रकाशित

काठमाडांै, ९ असार । नायिका प्रियंका कार्की, मोडल ज्योत्सना योगी र गोर्खाली ठिटोजलाई फिचरिङ गरि तयार पारिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘आयो रे आयो’ बोलको पप गीतको भिडियोलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

निकेश खड्काले यो म्यूजिक भिडियो तयार पारेका हुन् । विकास धमला र उत्तमको भिडियोमा सम्पादन र भीएफएक्स छ । वुद्ध थापा र रुपेश थापाले यो म्यूजिक भिडियो छायांकन गरेका हुन् ।

ताजा खबर