यी हुन् मन्त्रिपरिषद बैठकका २३ निर्णय

२०७८ चैत २५ शुक्रबार १३:५५:०० मा प्रकाशित

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको विभिन्न २३ वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बैठकले २३ वटा निर्णय गरेको जानकारी दिएका हुन् ।

बैठकले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ भने अमलेखगन्ज सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

ताजा खबर