बढ्यो गाडी भाडा(सूचीसहित)

२०७८ चैत २० आइतबार १५:३२:०० मा प्रकाशित

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा बृद्धि गरेको छ । आइतबार विभागले रुटगत भाडादर सार्वजनिक गरेको हो ।

गत बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौगोलिक क्षेत्रका आधारमा १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ ।

 

ताजा खबर