अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहयोग उपलब्ध गराउने

२०७८ चैत १९ शनिबार १५:१३:०० मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभे मार्फत, डीओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ।

यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिने पेन्टागनका प्रेस सचिव जोन किर्बीले बताएका छन् ।

ताजा खबर