रूस र युक्रेनबीचको वार्ताले सकारात्मक उर्जा दिएको चीनको भनाई

२०७८ चैत १५ मंगलबार २२:०२:०० मा प्रकाशित

चीनले टर्कीको राजधानी इस्तानबुलमा मङ्गलबार भएकोरूस र युक्रेनबीचको वार्ताले सकारात्मक उर्जा दिएको बताएको छ । मन्त्रालयका प्रवक्ता वाङ वन पिनद्वारा जारी विज्ञप्तिमा दुई मुलुकबीच शान्तिपूर्ण नतिजाका लागि भएको प्रयासको विश्व समुदायले प्रशंसा गरेकोमा जोड दिइएको छ ।

सङ्कटको समाधान गर्ने सबभन्दा व्यवहारिक उपाय वार्ता भएको यूक्रेनमा जारी युद्ध तथा विश्वको शान्तिपूर्ण र स्थिरता कायम राख्न संयुक्त, प्रशस्त, सहकार्य र दिगो सुरक्षा हुनुपर्ने अडान चीनले सधैं नै लिइरहने उनले बताए ।

ताजा खबर