सर्वोच्चको न्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन

२०७८ चैत १५ मंगलबार १४:४७:०० मा प्रकाशित

काठमाडौँ । संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिले आह्वान गरेको समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनवाइ समितिको आजको बैठकले अनुमोदन गरेको हो। संसदीय सुनवाइको प्रचलन आएपछि कुनै पनि उजुरी नपरेका श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुन् ।

ताजा खबर