कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न जापानको आग्रह

२०७८ चैत १५ मंगलबार १२:५२:०० मा प्रकाशित

जापान सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरेको छ । मन्त्रिपरिषदका सचिव हिरोकाजु मात्सुनोले यस्तो बताएका हुन् ।

उनले जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्ने भएपनि रुबलमा कारोबार गर्न सहमत नहुन गरे । जारी रुस युक्रेन द्वन्द्वले गर्दा रुस आफ्नै मुद्रालाई अन्तरराष्ट्रिय मुद्राको रूपमा प्रयोग गर्न चाहिरहेको छ।

ताजा खबर