नेपाल प्रहरीका ३६ डीएसपीको सरुवा

२०७८ चैत १४ सोमबार २३:००:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका ३६ जना डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार ३६ जना डीएसपीको सरुवा गरेको हो ।

 

 

 

ताजा खबर