६ जना एसपीको सरुवा

२०७८ चैत १४ सोमबार २१:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका ६ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुको काज सरुवा गरेको जनाएको छ । काज सरुवा हुनेमा रामेश्वर प्रसाद यादव, राजन अधिकारी, शान्तिराम कोइराला, जनार्दन जिसी, ऋषिराम कँडेल र मनोज कुमार यादव रहेका छन् ।

ताजा खबर